२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

‘राज्यले नै कालोबजारीलाई उदाउने बनाएको छ’

२४ मंसिर २०७२, बिहीबार १३:३१

मंसिर २४, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीका
केन्द्रीय सचिवालय सदस्य तथा अबध संयोजक प्रेम सुवेदीले भारतीय नाकाबन्दीको मौका छोमेर राज्य नै मंहगी
कालोबजारी तथा भष्ट्रचारीलाई संस्थागत गरेको आरोप लगाउनुभएको छ ।

नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको बिहीबार बर्दघाटमा भएको एकता अधिबेशनलाई सम्बोधन गर्दै
नेता सुवेदीले राज्यले नै कालोबजारीलाई उदिएकाले संर्घषमा उत्रिन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो

क्रान्तिकारी माओवादीका जिल्ला संयोजक अशोक लम्सालको
अध्यक्षता सहसंयोजक सुर्य न्यौपानेको संचालनमा भएको कार्यक्रममा जनयुद्धका शहिद परिवारहरुको उपस्थिति
रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली