2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको तम्सरीयामा यात्रु बस एक आपसमा ठोकिदा ३५ घाईते, ४ को अवस्था गम्भिर

दयाराम आचार्य/ मंसिर २६, नवलपरासी
पुर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तम्सरीया ८ चौर¨ीमा गएराति दुई वटा यात्रु बहाक बस
एक आपसमा ठक्कर खादा ३५ जना घाईते भएका छन । घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेको छ ।


ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार काठमाण्डौ बाट
दा¨ तर्फ जादै गरेको ना ५ ख ३७ ७७ नम्बरको बस र दा¨ बाट काठमाण्डौ तर्फ आउदै गरेको ना ५ ख ३१ ०१ नम्बरको
बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएका ३५ जना मध्य चारको अवस्था
गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएकाको भरतपुरमा उपचार भैरहेको र अन्य सामान्य घाईतेको
स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई