2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा राष्ट्रपति बिद्या भण्डारी, केके भयो जनज्योति नमुना माबिको स्वर्ण महोत्सवमा ?

दयाराम आचार्य/मंसिर २६, नवलपरासी । देश निमार्णको आधार शिक्षा
भएकाले गाउ ,समाज र देशको सामाजिक तथा आर्थिक बिकाशका निम्ति शिक्ष्ाँको बिस्तार हुन आवश्य रहेको
राष्ट्रिपति बिद्यादेवि भण्डारीले बताउनु भयो ।

nawalparasi ma bidhya bhandari 1

देश निमार्णको आधार शिक्षा भएकाले शिक्षा बैज्ञानिक ब्यवसायी र रोजगारमुलक
हनुपर्ने समेत उहाले बताउनुभयो । नवलपरासीको देवचुली नगरपालिकामा रहेको जन ज्योति नमुना माविको स्वर्ण
महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

शिक्षाको उचित बिस्तार बिकाश र सुदृढगर्न नसक्दा अझै पनि सुन्दै आङ जिरीङ्ग हुने मानविय
मर्यादाका प्रतिकुल अनेकौ कुप्रथा बाट नेपालि समाज प्रताडित हुनु परीरहेकाले ,मानविय मुल्य मान्यता र
सभ्यतालाईनै चुनौति दिने यस प्रकारका कृृयाकलापलाई समाप्त पार्ने शिक्ष्ाँ रुपि ज्ञान र चेतनाको
हतियारनै रहेको उहाले बताउनु भयो ।

nawalparasi ma bidhya bhandari 1

बितेका केहि बर्षहरुमा शिक्ष्ाँको बिस्तार उल्लेख्य भए पनि अपेक्ष्ाँ गरीए
अनुसार गुणस्तिरीय शिक्ष्ाँ उपलब्ध हुन नसकेको उहाले बताउनु भयो । शिक्ष्ाँमा राज्यको लगानि धेरै हुन
नसकेको र भएको लगानिबाट पनि उचित प्रतिफल प्राप्तहुन नसकेको बताउदै, शिक्ष्ाँ निती र कार्यक्रममा भएका
कमि कमजोरीलाई हटाउदै बैज्ञानिक शिक्ष्ाँ प्रणालि निर्माण तर्फ सरकार अग्रसर हुनु पर्ने उहाले बताउनु
भयो ।

nawalparasi ma bidhya bhandari 1

यस्तै अर्को एक प्रस¨मा मानवअधिकारका
बिश्वब्यपि मान्यतालाई अ¨िकार गरी संघिय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गर्दै जारी भएको संबिधानलाई
नेपालको संबैधानिक ईतिहासको अग्रगामि र सर्वोत्कृष्ठ संबिधानको रुपमा चित्रण गर्न हिचकिचाउन कुनै कारण
नभएको बताउनु भयो ।

स्वर्ण महोत्सव कार्यक्रममा राष्ट्रिपति
भण्डारीले बिद्यालय प्रा¨णमा निर्मीत स्वर्ण स्तम्भको अनावरण र स्वर्ण स्मारिकाको बिमोचन समेत गर्नु
भएको थियो ।

nawalparasi ma bidhya bhandari 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई