२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको मौलाकालिका मन्दिरबाट खिचिएका उत्कृष्ट १० रमणिय तस्बिर

२०७२, २७ मंसिर आईतवार ११:३३

गोपिकृष्ण चापागाई/
नवलपरासी ।
नवलपरासीको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिर नारायणी नदी पुलबाट उत्तर तर्फ
करिब ४ कि.मि. टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा छ । यहाँ सुप्रसिद्ध तीर्थस्थल एवं
शक्तिप्रवल मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ ।

मौलाकालिका मन्दिर मा पुग्न शुरुवात देखि ढुङ्गैढुङ्गाले बनाइएको १ हजार ८ सय ९२ वटाको
कलात्मक सिंढी पार गर्नु पर्नेहुन्छ । यसैक्रममा हामीले मौलाकालिका मन्दिर प्रांगणमा पुगेर नवलपरासी र
चितवन जिल्लालाई जोड्ने नारायणी पुल आशपास र गैडाकोट परिसरका केहि तस्बिर लिएका छौं जुन हामीलाई रमणिय
लाग्न सक्छ। हेरौं तिनै १० रमणिय तस्बिर
nawalparasi - chitwan map (10)

nawalparasi - chitwan map (1)

nawalparasi - chitwan map
(2)

nawalparasi - chitwan map (3)

nawalparasi - chitwan map (4)

nawalparasi - chitwan map
(5)

nawalparasi - chitwan map (6)

nawalparasi - chitwan map (7)

nawalparasi - chitwan map
(8)

nawalparasi - chitwan map (9)

All photos: Gopi krishna Chapagain

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा