पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव उद्घाटनको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दहाल “प्रचण्ड” आउने पक्का भएको छ । पाँचौ पर्वत महोत्सवको समुद्धघाटन प्रधानमन्त्री प्रचण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव उद्घाटनको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दहाल “प्रचण्ड” आउने पक्का भएको छ । पाँचौ पर्वत महोत्सवको समुद्धघाटन प्रधानमन्त्री प्रचण"/>
2026-09-16 01:44 PM
कृषि गतिबिधी

महोत्सवमा प्रधानमन्त्री प्रचण्ड आउने पक्का

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव उद्घाटनको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दहाल “प्रचण्ड” आउने पक्का भएको छ । पाँचौ पर्वत महोत्सवको समुद्धघाटन प्रधानमन्त्री प्रचण्डबाट हुने पक्कापक्की भएको महोत्सव आयोजक समितिले जनाएको छ ।


यहि माघ १३ देखि २२ गतेसम्म हुने पाँचौ पर्वत महोत्सवको तयारी तिब्र रुपमा भइरहेको जानकारी आयोजकले बताएको छ । महोत्सव उद्घाटनको लागि प्रधानमन्त्री आउने पक्का भएपछि पर्वतको सुरक्षा व्यवस्थामा कडाइ गरिएको पर्वत सुरक्षा स्रोतले जानकारी दियो ।


महोत्सवको पूर्वसध्यामा सदरमुकाम कुश्मा बजारलाई ध्वजापतकाले बजार सिंगार्नुका साथै बजार वरपर सरसफाइ तथा कालीगण्डकी नदीमा महोत्सव प्रंचारका लागि जलयात्रा लगायतका कार्यक्रमहरु गरिसकिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल