अमृत बास्तोला/माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । 

गत माघ २ गते पाँचथर फिदिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला/माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । 

गत माघ २ गते पाँचथर फिदिम"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमकि रुपा १० दिनदेखि वेपत्ता, अपहरण हुन सक्ने श्रीमानको आशंका

११ माघ २०७३, मंगलवार ०४:२८

अमृत बास्तोला/माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । 

गत माघ २ गते पाँचथर फिदिममा रहेका दाई भेट्न र जन्डिस भए नभएको जाँच गराउन भनि रुपा घरबाट निस्कएको श्रीमान् किरण कालिकोटेले बताउनु भएको छ  । 

पाँचथरको माझिटार सम्म पुग्दा फोन सम्र्पक भएको, त्यस पछि रुपासंग सम्र्पक नभएको र उनी चडेको गाडीका चालकका अनुसार बिर्तामोड सम्म पुगे पछि वेपत्ता भएको उहाँले जानकारी दिनु भयो ।  

आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि श्रीमतीलाई खोजिदिन संक्रान्तिबजार स्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिएको उहाँले बताउनु भयो । 

घरकी बुहारी २ वर्षे नावालक छोरीलाई बेवास्ता गरी १० दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । 

वेपत्ता भएकी श्रीमतिको अपहरण हुन सक्ने शंका व्याक्त गर्दै किरणले श्रीमति खोजि गरिदिन सरोकारवाला सबैमा आग्रह गर्नु भएको छ । २०७० सालमा पाँचथर थर्पु घर भएकी रुपा र किरण बिच अन्र्तजातिय भागि विवाह  भएको थियो । अन्र्तजातिय विवाह भएपनि पारिवारिक सम्बन्ध राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह