अमृत बास्तोला/फागुन ४, तेह्रथुम । ईलाका प्रशासन कार्यालय संक्रान्तिबजार स्थापना भएको ९ महिना पछि मात्र कार्यालयमा राष्ट्रिय झन्डा बुधबार राखिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/फागुन ४, तेह्रथुम । ईलाका प्रशासन कार्यालय संक्रान्तिबजार स्थापना भएको ९ महिना पछि मात्र कार्यालयमा राष्ट्रिय झन्डा बुधबार राखिएको छ । 

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रशासन कार्यालयमा ९ महिनापछि राष्ट्रिय झन्डा

४ फाल्गुन २०७३, बुधबार ०९:०२


अमृत बास्तोला/फागुन ४, तेह्रथुम । ईलाका प्रशासन कार्यालय संक्रान्तिबजार स्थापना भएको ९ महिना पछि मात्र कार्यालयमा राष्ट्रिय झन्डा बुधबार राखिएको छ । 

धार्मिक परम्परा अनुसार प्रशासन प्राङगणमा “झन्डो तोलन” सम्बन्धि पूजा पाठ पश्चात प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले राष्ट्रिय भन्डा तोलन गर्नु भएको छ । ईलाका प्रशासन कार्यालय स्थापना संगै झन्डा राख्नु पर्ने भएपनि, झन्डा राख्ने पूर्वाधार र सामग्रीको अभावले अहिले मात्र झन्डा राखिएको ईलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेलले बताउनु भयो ।

संक्रान्तिबजारमा गएको जेठ ३ गते कार्यालय स्थापना भई सेवा सुरु गरेको थियो । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, संक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिबु गाविसबासीले नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, राहदानी सिफारिस, जाति तथा नाताप्रमाणित सम्बन्धि सिफारिस लगायतका प्रशासनिक सेवा पाउदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन