२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा जन्ती बसमा करेन्ट लाग्दा दुई जना घाइते

२०७३, २५ फाल्गुन बुधबार १२:४४

राम नारायण पंडित/फागुन २५, सिरहा । सिरहामा जन्ती लिन जाने क्रममा बसमा करेन्ट लाग्दाँ २ जना घाईते भएका छन् । 

बुधबार महोतरीबाट सिरहाको बंगठीया जन्ती लिन जाने क्रममा ना ४ ख ३७०५ नम्बरको बसमा कल्याणपुर १ परचिलबामा करेन्ट लाग्दा दुई जना घाइते भएको ईलाका प्रहरी कल्याणपुरले जनाए । 

घाईते हुनेहरुमा स्थानिय १० बर्र्षीय बालक आशिष माझी र बसको खलासी महोतरी साढाँ बस्ने करीब ३० बर्षीय प्रबिण झा रहेका छन् । घाईते झाको अबस्था गम्भिर रहेकोले स्थानिय स्तरमे उपचार सम्भब नभएपछि थप उपचारका लागि बाहीर रेफर गरिएको छ भने घाईते बालक माझीको स्थानिय स्तरमा उपचार भइरहेको छ । 

कल्याणपुर १ परचिलबा १ स्थित बिजुलीको तार चुडिँएर खसेको अबस्थामा रहेकोले बसमा करेन्ट प्रबाह भएको प्रहरीको भनाई रहेको छ । बसमा यात्रु नरहेकोले ठुलो घटना नभएको स्थानियको भनाई रहेको छ । यता, बस कल्याणपुर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला