Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीको १० गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए (कुन गाउँपालिकामा को-को अधिकृत आए ?)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ४, गुल्मी । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले  देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै गुल्मीका बिभिन्न १० गाउँपालिकामा पनि अधिकृत तोकेको छ ।

मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन निर्देशन दिएपछि गाउँपालिकामा अधिकृत तोकिएको हो।

जिल्ला स्थित १० गाउँपालिकामा को-को अधिकृत तोकिए ?