चैत ८, काठमाडौँ | सर्लाही जिल्लाकि एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल भारतमा दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ भने सांसद दुलारी देवीको दाइने खुट्टा &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, काठमाडौँ | सर्लाही जिल्लाकि एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल भारतमा दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ भने सांसद दुलारी देवीको दाइने खुट्टा &nbs"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीकि सांसदको भारतमा दुर्घटना, दाइने खुट्टा काटियो, चालकको मृत्यु

८ चैत्र २०७३, मंगलवार ०८:२५

चैत ८, काठमाडौँ | सर्लाही जिल्लाकि एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल भारतमा दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ भने सांसद दुलारी देवीको दाइने खुट्टा  खुट्टा काट्नु परेको छ ।

सांसद दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी हुन् । मोटरसाइकल चालक रवीन्द्र साहको भने घटनास्थलमै मृत्यु भएको छ ।

सामान किन्न सीमावर्ती भारतको सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदै गरेको मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो । घटना चैत ५ गते घटेको हो, घटनापछी गम्भीर घाइते बनेकी सांसद दुलारी देवीको काठमाडौँ स्थित  बी एन्ड बी अस्पतालमा उपचारको क्रममा दाइने खुट्टा काटिएको छ । उनको बायाँ खुट्टामा समेत गम्भीर चोट लागेको छ । 

दुलारी देवी एमालेको तर्फबाट सर्लाहकी समानुपातिक सांसद हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ