चैत १३, नवलपरासी । सुनवल ७ अस्नौयामा आज एक कार्यक्रमका विच ४२ जना महिलालाई लहरे तरकारीका १०० विरुवा वितरण गरिएको छ ।
चौतारी साकोस सुनवलको &n"/>

चौतारी साकोस सुनवलको आयोजनामा भएको सहकारिता तथा उद्यमशिलता अभिमुखिकरण कार्यक्रममा शृजनशिल महिला समुह सुनवल ७ अस्नौयाका ४२ जना महिलाहरुलाई लहरे तरकारीका विरुवा वितरण गरेको चौतारी साकोसका अध्यक्ष राजन कुमार आर्चायले वनाउनु भयो ।
उक्त कार्यक्रममा चौतारी साकोस सुनवलका अध्यक्ष आर्चाय र कृषि प्राविधिक नर वहादुर खड्काले सहकारिता तथा उद्यमशिलता सम्वन्धी प्रशिक्षण समेत दिनुभएको थियो । रमेश भुसालको सहयोगमा