Skip to content
Friday, July 17, 2026 Nepali Online Media

परीक्षापछि विद्यार्थी मृत फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत १५, लहान | सप्तरी जिल्ला गाविस मलहनमा–१ बस्ने देवनारायण साहको छोरा वर्ष १६ को भर्खरै एसइइ परीक्षा दिएका श्रवणकुमार साहको शव लहान–३ मा नरसिंह होम नजिकको बगैँचामा सोमबार झुन्डिएको अवस्थामा फेला परेको छ ।&nbsp;<br></p><p>उनको शव उनी परीक्षा दिन बसेको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ ।&nbsp;</p><p>साहको शरीरमा कुटपिट भएको निसानी रहेको छ । शव परीक्षणको लागि रामकुमार उमाप्रसाद (राउ) अस्पताल, लहानमा राखिएको छ । विशेष अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस&nbsp;</p>