अमृत बास्तोला/चैत १६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई आठराई पत्रकार समाज तेह्रथुमले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/चैत १६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई आठराई पत्रकार समाज तेह्रथुमले "/>

2026-09-08 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पत्रकार महासंघको स्थापना दिवसमा अग्निपिडितहरुलाई संचार सामग्राी

अमृत बास्तोला/चैत १६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई आठराई पत्रकार समाज तेह्रथुमले संचार सामग्री वितरण गरेको छ । 

पत्रकार समाजले नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवसको अवसर पारेर ३४ अग्निपिडित परिवारलाई संचार सामग्री रेडियो वितरण गरेको हो । 

सोही अवसरमा त्रिमोहन माध्यमिक विद्यालय संक्रान्तिबजारमा रहि लामो समय सम्म आठराई सहित तेह्रथुम जिल्लाकै शैक्षिक उन्ययनमा महत्वपूर्ण योग्दान पु¥याउनु हुने शैक्षिक व्यात्तित्व जीवनप्रसाद सिटौलालाई पत्रकार समाजले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा नेपाल  पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमका पूर्वअध्यक्ष उद्धब तिम्सिनाले अग्निपिडितहरुका लागि राहत संकलनमा मिडियाले सबै भन्दा ठूलो भूमिका निर्वाह गरेकाले राहत कोषमा संकलित रकम क्षतिको आधारमा पुर्न निर्माण र पुनः स्थापनामा वितरण गर्नु पर्ने बताउनु भयो । 

सम्मानित शैक्षिक व्यात्तित्व सिटौलाले राणाकाल देखि नै आठराईले शैक्षिक जागरण, साँस्कृतिक र राजनीतिक क्षेत्रमा अगुवा भए पनि सामाजिक र पूर्वाधार विकास गर्नमा ओझेलमा परेकाले आठराईलाई सम्बृद्ध बनाउन सरोकारवलाहरु लागि पर्नु पर्ने उल्लेख गर्नु भयो ।  

पत्रकार समाजका अध्यक्ष अमृत बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्निपिडिका प्रतिनिधि दिपेस प्रसाई, राजनीतिक दलका तर्फबाट बलिराज ईङनाम, नागरीक समाजका अध्यक्ष अनिरुद्र तिम्सिना लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै सुसासन र पार्दशिताको क्षेत्रमा पत्रकारहरुले कलम चलाई सरोकारवालाहरुलाई सचेत बनाउनु पर्नेमा जोड दिइएका छन् ।

संक्रान्तिबजारमा भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित