राम नारायण पंडित/चैत २६, सिरहा । सिरहाको मिर्चैयामा गएराति आगलागी हुदाँ करोड भन्दा बढीको क्षति भएको छ । 

मिर्चैया ५ स्थित यशोदा इलेकट्रोनिक्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/चैत २६, सिरहा । सिरहाको मिर्चैयामा गएराति आगलागी हुदाँ करोड भन्दा बढीको क्षति भएको छ । 

मिर्चैया ५ स्थित यशोदा इलेकट्रोनिक्स"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा आगलागी हुँदा करोड भन्दा बढीको क्षति

२६ चैत्र २०७३, शनिबार ०३:०३


राम नारायण पंडित/चैत २६, सिरहा । सिरहाको मिर्चैयामा गएराति आगलागी हुदाँ करोड भन्दा बढीको क्षति भएको छ । 

मिर्चैया ५ स्थित यशोदा इलेकट्रोनिक्सका संचालक जिवन श्रेष्ठको इलेकट्रोनिक्स गोदाममा हाबाहुरी संगै परेको चट्यांगले भएको आगलागीमा एक करोड १५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । 

गएराति करीब २ बजे देखि सुरु भएको आगलागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी, मिर्चैया, गोलबजार, लहान र सिरहाको बारुण यन्त्रणको संयुक्त प्रयासमा ४ बजे नियन्त्रणमा आएको प्रहरीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा