राम नारायण पंडित/चैत ३१, सिरहा । सिरहा प्रहरीले सुन सहित एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

विहिबार बिशेष सुराकीको आधारमा खटिएको प्रहरी गस्ति टोलील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/चैत ३१, सिरहा । सिरहा प्रहरीले सुन सहित एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

विहिबार बिशेष सुराकीको आधारमा खटिएको प्रहरी गस्ति टोलील"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसहित एक जना प्रहरी फन्दामा

२०७३, ३१ चैत्र बिहीबार १५:५९

राम नारायण पंडित/चैत ३१, सिरहा । सिरहा प्रहरीले सुन सहित एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

विहिबार बिशेष सुराकीको आधारमा खटिएको प्रहरी गस्ति टोलीले सिरहा नगरपालिका ७ बाट १ सय ११ ग्राम सुन सहित स्थानिय रामप्रताप गुप्ताको ४० बर्षीय छोरा बैजनाथ गुप्तालाई पक्राउ गरेको छ । 

गुप्ता नेपालबाट भारत तर्फ पैदल गईरहेको अबस्थामा प्रहरी टोलीले रोकी शरीर तलासी गर्दा निजले लुकाईछिपाई राखेको अबस्थामा २ थान सुनको वाला फेला परेपछि गुप्तालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  

सुनको बजार मोल अन्दाजी पाँच लाख तेत्तिस हजार आठ सय तिरहत्तर रुपैया रहेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेको गुप्ता र बरामद भएको सुनको आबश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो