पर्वत । पर्वतका तीन कम्युनिष्ट घटकहरुले स्थानीय चुनाव उपयोगको लागि तीन दलीय मोर्चा गठन गरेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त बैठकले आईतबार तनिदलिय मोर्चा गठन गरेका हुन । मोर्चाको नेकपा ९क्रान्तिकारी माओवादी पर्वतका जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतका तीन कम्युनिष्ट घटकहरुले स्थानीय चुनाव उपयोगको लागि तीन दलीय मोर्चा गठन गरेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त बैठकले आईतबार तनिदलिय मोर्चा गठन गरेका हुन । मोर्चाको नेकपा ९क्रान्तिकारी माओवादी पर्वतका जिल्ल"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा माले, राजमो र माओवादी क्रान्तिकारी विच संयुक्त प्यानलको घोषणा

२०७४, १८ बैशाख सोमबार ०६:२०

पर्वत । पर्वतका तीन कम्युनिष्ट घटकहरुले स्थानीय चुनाव उपयोगको लागि तीन दलीय मोर्चा गठन गरेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त बैठकले आईतबार तनिदलिय मोर्चा गठन गरेका हुन । मोर्चाको नेकपा ९क्रान्तिकारी माओवादी पर्वतका जिल्ला ईन्चार्ज एवं देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तेजेन्द्र पौडेलले नेतृत्व गरेका छन् ।

नेकपा क्रान्तिकारी ९माओवादी० पर्वतका जिल्ला ईन्चार्ज तेजेन्द्र पौडेल, नेकपा मालेका केन्द्रिय सदस्यद्वय यम विक, हरीहर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव वालकृष्ण पौडेल र नेकपा मालेका जिल्ला सचिव लालबहादुर हरिजन सहितको उपस्थितिमा संयुक्त मोर्चा गठन भएको हो ।

मोर्चा गठनपछि जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा मोर्चाको तर्फबाट साझा उम्मेदवार चयन गर्ने निर्णय भएको बैठकपछि राष्ट्रिय जनमोर्चाका सचिव बालकृष्ण पौडेलले जानकारी दिएका छन् । बैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि ठुला भनिएका दलहरुलाई टक्कर दिन निरन्तरका छलफल र वार्ताबाट संयुक्त मोर्चा गठन गर्न सफल भएको नेकपा मालेका केन्द्रिय सदस्यद्वय यम विक र हरिहर थापाले बताए ।

मोर्चाले पकड क्षेत्र निर्धारण गरि दुई नगरपालिका र पाँच गाउपालिकाका वडा समेत विभाजन गरेको जनाइएको छ । बैठकपछि जानकारी दिदैं मोर्चा सम्बद्ध नेताहरुले पर्वतमा तीनदलिय मोर्चा निर्णायक शक्ति भएको समेत दाबी गरेका छन् ।

तीन दलको संयुक्त मोर्चा आवद्ध नेताहरुले आसन्न्न स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा