पर्वत : पर्वतको दुई ठाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आईतवार साँझ झरी संगै परेको चट्याङले जिल्लाको फलेवास न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत : पर्वतको दुई ठाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आईतवार साँझ झरी संगै परेको चट्याङले जिल्लाको फलेवास न"/>
७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा चट्याङ लागेर २ को मृत्यु ७ घाईते

१८ बैशाख २०७४, सोमबार ०६:२९

पर्वत : पर्वतको दुई ठाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आईतवार साँझ झरी संगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका ११ पाङराङमा २२ वर्षिय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका ६ फलामखानीमा ३६ वर्षिय धनकुमारी थापाको मृत्यु भएको हो ।

चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारको शिलशिलामा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको हो । रुखमुनी वसेका नेपालीलाई चट्याङ लागेको थियो भने थापालाई आँगनमा हात धुँदै गर्दा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर पाङराङका विवेक क्षेत्री, अनिल नेपाली, मनोज नेपाली घाईते भएका छन भने फलामखानीका नन्दु थापा, चन्द्रवहादुर थापा, कमला सुनार र माया सुनार घाईते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने