पर्वत : पर्वतको दुई ठाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आईतवार साँझ झरी संगै परेको चट्याङले जिल्लाको फलेवास न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत : पर्वतको दुई ठाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आईतवार साँझ झरी संगै परेको चट्याङले जिल्लाको फलेवास न"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा चट्याङ लागेर २ को मृत्यु ७ घाईते

१८ बैशाख २०७४, सोमबार ०६:२९

पर्वत : पर्वतको दुई ठाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आईतवार साँझ झरी संगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका ११ पाङराङमा २२ वर्षिय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका ६ फलामखानीमा ३६ वर्षिय धनकुमारी थापाको मृत्यु भएको हो ।

चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारको शिलशिलामा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको हो । रुखमुनी वसेका नेपालीलाई चट्याङ लागेको थियो भने थापालाई आँगनमा हात धुँदै गर्दा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर पाङराङका विवेक क्षेत्री, अनिल नेपाली, मनोज नेपाली घाईते भएका छन भने फलामखानीका नन्दु थापा, चन्द्रवहादुर थापा, कमला सुनार र माया सुनार घाईते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य