मो. इमरान खान | जेठ ११, कपिलवास्तु | कपिलवास्तु जिल्ला को सुरुचि पन्थी, नेपाली संगतिक क्षेत्रमा केहि गर्छु र आफ्नो बेग्लै पहिचान बानाउछु भन्दै  बिगत एक दशक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मो. इमरान खान | जेठ ११, कपिलवास्तु | कपिलवास्तु जिल्ला को सुरुचि पन्थी, नेपाली संगतिक क्षेत्रमा केहि गर्छु र आफ्नो बेग्लै पहिचान बानाउछु भन्दै  बिगत एक दशक "/>
२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु देखि काठमाडौँ सम्मा सांगतिक यात्रामा रमाउदै

२०७४, ११ जेष्ठ बिहीबार ११:२२

मो. इमरान खान | जेठ ११, कपिलवास्तु | कपिलवास्तु जिल्ला को सुरुचि पन्थी, नेपाली संगतिक क्षेत्रमा केहि गर्छु र आफ्नो बेग्लै पहिचान बानाउछु भन्दै  बिगत एक दशक देखि यस छेत्रमा रहेकी सुरुचि मिठो स्वोरको धनि हुन ।

काठमाडौं सपनाको सहर भनिन्छ यो अर्थमा कि आट गर्न सक्ने हो भने काठमाडौँमा निकै अवसरहरु पनि छन र पुरा गर्नका लागि लगन र इच्छा भएकाहरुले अवसर पाए पुरा पनि गरिहाल्छन । तिनै मध्ये एक हुन् कपिलवास्तु जिल्लाको सुरुचि पन्थी । नेपालको पश्चिमी भेगमा अवस्थित कपिलवस्तुमा ३ बर्ष स्थानीय संचारकर्मीको रुपमा काम गरिकी सुरुचिको सफा, निखारिएको आवाजको कपिलवस्तुमा खुलेर तारिफ हुने गरेको छ ।

कपिलवस्तुको भिभिन्न कार्यक्रमहरुमा  दर्शक श्रोतको निकै माया र प्रोत्साहनले सुरुची अझै लगनसाथ नेपाली संगीतमा आफुले सकेको गर्ने  भन्छिन । कपिलवस्तुको भलवाडभन्ने ठाउमा बुवा नेत्रराज पन्थी र आमा गीता पन्थीकि  जेठी छोरी  सुरुचिलाई परिवारको निकै राम्रो समर्थन छ बिसेष गरि आमाको निकैनै राम्रो साथ र बेला बेलामा हौसलाले सुरुचीलाई निकै उर्जा मिल्ने गरेको सुरुची बताउछिन । आनौपचारिक रुपमा सानै देखि स्कुलले जीवनदेखि नै गाउने सुरुचि  आहिले औपचारिक रुपमा कैलाशनाथ श्री संगीत पाठसालमा गुरु चण्डी प्रसाद काफ्लेबाट संगीत सिक्दै छिन । केहि समय आगाडी मात्र सुरुचिले गौरव पौडेलको सब्द संगीतमा रहेको एकै नजरमा बोलको गित सार्वजनिक गरेकी थिईन । महेन्द्र बेलबासे र सुरुचीको आवाजमा रहेको उक्त गित बुटवल आसपासका छेत्रमा छायांकन भएको थियो भने यसमा राजु महतरा र आकर्ती पाण्डेको अभिनय रहेको छ भने बिष्णु भट्टराईको कुसल निर्देशनले म्युजिक भिडियोले पूर्ण रुप पाएको थियो ।

सुरुचीको हालसम्म ४ ओटा भन्दा बडी गितहरु रेकर्ड भैसकेको र ३ ओटा सार्बजनिक भैसकोको छ । सुरुची ३ बर्ष देखि हालसम्म म्युजिक सिकदै अएकि हुन । सुरुचीको आउने सुरेश अधिकार को सगिंतमा र पुरुस्तम डुगेल को शब्दमा हारे मैले यो मन तिमी सगँ हारे भन्ने बोलमा अइरहेकोे नया गित को जानकारी दिनुभयो । सुरुची फाइन्नस कम्पानी मा काम गरछिन र पढाई गरछिन जति समय बच्छा आफनो पुरा समय सगितमै बिताउछिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ