सुरेन्द्र इङ्नाम/जेठ १५, बेलायत । गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेन तर्फ एफ सी केन्टले लगातार ३ पल्ट जीतेर यस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेन्द्र इङ्नाम/जेठ १५, बेलायत । गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेन तर्फ एफ सी केन्टले लगातार ३ पल्ट जीतेर यस"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एफ सी केन्ट भेटरेनले “गोर्खा कप” को भेटेरेन कप पचायो

१५ जेष्ठ २०७४, सोमबार ०१:३१


सुरेन्द्र इङ्नाम/जेठ १५, बेलायत । गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेन तर्फ एफ सी केन्टले लगातार ३ पल्ट जीतेर यस वर्ष “कप” पचाएको हो ।

यस क्लबको स्थापनाकालदेखि लगातार जीत्दै आएको यस “गोर्खा कप” यस वर्ष भने विषेश रहेको टिम म्यानेजर बुद्धी सुनवार र कोच लोक लीम्बुले जानकारी दिनुभयो त्यस्का साथै नेपाल बाट नेपाल राष्ट्रिय फुटबल टिमकोचलाई स्पोन्सर गरी टिमको प्रोमोसन साथै गोर्खा कपको शोभा बडाइएको जानकारी पनि सुनवारले दिनु भयो ।

भेटेरेन तर्फ ८ टिमले भाग लिएको यस “गोर्खा कप” मा फाईनलमा ईलाम एफ सी लाई भास्कर राईले १ गोल र गुप्तराज चेम्जोङले १ गोल गरी जम्मा २ गोलको विरुद्ध सुन्यमा खेल सकिए पछि “कप” पचाई जम्मा पुरस्कार राशि १५ सय पाउण्ड थाप्न सफल भएको थियो भने भेटेरेन तर्फ उत्तम खेल प्रदर्शन गरी गुप्तराज चेम्जोङले मेन अफ द म्याचको पुरस्कार पनि हात पारेको थियो । 

“गोर्खा कप” कोर्डिनेटरको भनाई अनुसार ६३ टिमहरुले रजिस्टर गर्न खोजे पनि मेन टिम तर्फ ३२ टिमलाई मात्र सहभागी गराउन सकिने भएकोले पहिलो ३२ टिमहरुलाई मात्र रजिस्टर गरि खेलाईएको सो खेलमा मंगोलियन भान्जाजले ब्रिगेड बोईजलाई प्यानल्टि सुटआउटमा हराएर मेन टिमको “कप” जीतेको थियो । 

बिहान ९ बजेबाट शुरु भएको उक्त खेल साझ ८ बजे सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य