प्रेम सुनार/असार १०, गुल्मी । चुनावी दौडाहमा अर्घाखाँचीको चिदीका हुँदै गुल्मीको मानकोटमा पहिलो पटक आएका माओवादी केन्द्रका नेता तथा पुर्व उपप्रधानमन्त्री टोपबहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/असार १०, गुल्मी । चुनावी दौडाहमा अर्घाखाँचीको चिदीका हुँदै गुल्मीको मानकोटमा पहिलो पटक आएका माओवादी केन्द्रका नेता तथा पुर्व उपप्रधानमन्त्री टोपबहादु"/>
2026-09-02 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसद्वारा माओवादी नेता रायमाझीको जयजयकार

प्रेम सुनार/असार १०, गुल्मी । चुनावी दौडाहमा अर्घाखाँचीको चिदीका हुँदै गुल्मीको मानकोटमा पहिलो पटक आएका माओवादी केन्द्रका नेता तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई हर्दिनेटाका कांग्रेसजनले जयजयकार गरेका छन् ।

मानकोटमा नेकपा माओवादी केन्द्रको चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस र माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई दिगाममा सम्वोधन गर्न हिडेका नेता रायमाझीलाई फोनमा सहयोगी मार्फत बाटैमा रोक्न लगाएर कांग्रेसजनले चारतारे झण्डाले नेता रायमाझीलाई स्वागत गर्दै जयजयकार गरेका हुन् ।

एक जना बृद्ध व्राम्हणले प्रवचन वाचन गर्दै नेता रायमाझीलाई आशिर्वाद दिएका थिए भने अन्य कांग्रेसजनले अविर र फुलमालाले सम्मान गरेका थिए ।

२० वर्ष सम्म एमालेले त्यस हर्दिनेटामा शासन गर्दा कांग्रेसजनलाई उत्पीडनमा राखेको  आरोप लगाउँदै त्यहाँका कांग्रेजनले गुनासो गरेका थिए ।

छत्रकोट गाउँपालिकामा अहिले कांग्रेस माओवादी केन्द्र विच चुनावी तालमेल भए पछि जुर्माराएका कांग्रेसनले माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी झै विकासे नेता हुनु पर्नेमा जोड दिए । 

नेता रायमाझीले त्यहाँबाट दिगामको संयुक्त सभालाई सम्वोधन गर्दै  आफु मात्र विकासे नेता नभएर नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पनि विकासे नेता भएको र उहाँलाई पनि विकासे नेता नै भन्न  सवै संग आग्रह गरेका  थिए ।

उता रुरु गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रको तालमेल पछि त्यहाँका कांग्रेसजन पनि जुर्मुराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली