प्रेम सुनार | असार–११, गुल्मी । गुल्मी जिल्लाका दर्जनौं क्रियाशिल पत्रकारहरु मध्ये जम्मा दुई जना पत्रकारहरु मात्रै स्थानिय तहको निर्वाचनमा जनप्रनिधीका लागि चुनावी प्रतिष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | असार–११, गुल्मी । गुल्मी जिल्लाका दर्जनौं क्रियाशिल पत्रकारहरु मध्ये जम्मा दुई जना पत्रकारहरु मात्रै स्थानिय तहको निर्वाचनमा जनप्रनिधीका लागि चुनावी प्रतिष्"/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा दुई जना पत्रकार वडाध्यक्षमा भिड्दै

२०७४, ११ असार आईतवार ०७:४७


प्रेम सुनार | असार–११, गुल्मी । गुल्मी जिल्लाका दर्जनौं क्रियाशिल पत्रकारहरु मध्ये जम्मा दुई जना पत्रकारहरु मात्रै स्थानिय तहको निर्वाचनमा जनप्रनिधीका लागि चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१ , साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा  माओवादी केन्द्रको तर्फबाट पत्रकार घनाश्याम खरेल र  रेसुङ्गा नगरपालिका वडा नम्वर– ६  साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी  प्रतिष्पर्धामा उत्रिएका हुन् । खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव र विभिन्न सञ्चार माध्यमा अवद्ध छन भने मरासिनी सुराक पत्र साप्ताहिकका सम्पादक हुन् । 

दुवै पत्रकार विसावाईसे उमेरका युवाहरु हुन् । दुवै जनाले जित्ने दावि गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु