असार १६, गुल्मी । रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेसका उमेदवार लिलाधर आचार्य र एमाले उमेदवार विजय मरासीनी ४९३ वरावरी मत आएपछि गोलाप्रथा हुने भएको हो ।
दुई पटक सम्म पनि दुवैको वरावरी आएको हो । यस सम्वन्धमा प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासेनीले केहि वेर पछि प्रतिकृया दिने बताए ।