२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई पटक गन्दा पनि वरावरी मत आएपछि के होला ?

२०७४, १६ असार शुक्रबार १०:०४

प्रेम सुनार/असार १६, गुल्मी । गुल्मीको एक वडामा अध्यक्ष पदका दुवै प्रत्यासी उमेदवारहरुको दुई चोटी गन्दा समेत वरावरी मत आए पछि उनिहरु र उनको शुभेच्छुकहरु तनावग्रस्त भएका छन् । 

रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेस उमेदवार लिलाधर आचार्य र नेकपा एमालेका उमेदवार विजयी मरासेनी दुवैको वरावरी मत ५९३ आए पछि तनावमा परेका हुन् । 

अव के हुन्छ त ?

भन्ने जिज्ञाषा मतगणना स्थल वाहिर गरिहेका छन् र सञ्चारकर्मीले पनि प्रमुख निर्वाचन अधिकृत संग जिज्ञाषा गरिरहेका छन् । तर प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासेनीले अहिले कुनै प्रतिकृया  नदिने बताए । गोला प्रथा गर्न सकिनेवारे दलहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ