सरोज यादव/असार १६, सर्लाही । सर्लाहिको हरिवन नगरपालिकालाई जिल्लाको दोश्रो नगरपालिका घोषणा गरिएको छ ।

हरिवन नगरपालिका  भित्रका एक हजार उनान्सत्तरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव/असार १६, सर्लाही । सर्लाहिको हरिवन नगरपालिकालाई जिल्लाको दोश्रो नगरपालिका घोषणा गरिएको छ ।

हरिवन नगरपालिका  भित्रका एक हजार उनान्सत्तरी"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहिको हरिवन नगरपालिका दोश्रो खुल्ला दिसामुक्त घोषणा

१६ असार २०७४, शुक्रबार १६:४८


सरोज यादव/असार १६, सर्लाही । सर्लाहिको हरिवन नगरपालिकालाई जिल्लाको दोश्रो नगरपालिका घोषणा गरिएको छ ।

हरिवन नगरपालिका  भित्रका एक हजार उनान्सत्तरी घरधुरिमा सौचालय निर्माण भएपछि खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरिएको हो ।

हरिवन नगरपालिकाको सभाहलमा सम्पन्न सभामा सासद रामचन्द्र चौधरिको प्रमुख आतिथ्यतामा एवम् कार्यकारी अधिकृत टिकाराम ढकालको अध्यक्षतामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।


कार्यक्रममा क्षेत्र नम्बर २ का सासद रन्जना सरकार क्षेत्र नम्बर ३ का सासद हरि उप्रेती क्षेत्र नम्बर १ का सासद सम्भुलाल श्रेष्ठ एवम् प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेल, राजनैतिक दलका प्रतिनिधी, बुद्धिजिवि, समाजसेवी संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

बागमती सेवासमाज र हरिवन नगरपालिकाको संयुक्त प्रयासमा खुल्ला दिसामुक्त नगरपालिका घोषणा भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ