प्रेम सुनार/असार १९, गुल्मी । गुल्मी जिल्लाको स्थानिय निर्वाचनमा यहाँका दुई राजनैतिक दलका उमेदवारहरुले आ–आफ्नो दलको ईज्जत बचाउन सफल भएका छन् ।  

न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/असार १९, गुल्मी । गुल्मी जिल्लाको स्थानिय निर्वाचनमा यहाँका दुई राजनैतिक दलका उमेदवारहरुले आ–आफ्नो दलको ईज्जत बचाउन सफल भएका छन् ।  

न"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् गुल्मीमा दुई पार्टीको ईज्जत राख्ने दुई उमेदवार

१९ असार २०७४, सोमबार ११:५८

प्रेम सुनार/असार १९, गुल्मी । गुल्मी जिल्लाको स्थानिय निर्वाचनमा यहाँका दुई राजनैतिक दलका उमेदवारहरुले आ–आफ्नो दलको ईज्जत बचाउन सफल भएका छन् ।  

नेकपा माओवादी केन्द्रका भुपाल पोखरेलले धुर्कोट गाउँपालिका प्रमुखमा विजयी भएर सो पार्टीको ईज्जत राख्न सफल भएका छन् भने कालिगण्डकी गाउँपालिकामा उपप्रमुख पदमा विजयी भएर  तारा थापाले राष्ट्रिय जनमोर्चाको ईज्जत बचाउन सफल भएकी हुन् ।

१० वर्षे जनयुद्धको सुरु देखि अन्तिम समय सम्म खटेका र शान्ति प्रकृया पछि गुल्मी जिल्ला पार्टीको  सचिवालय भित्र रहेर विकास निर्माणमा सक्रिय देखाउँदै आएका धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरे सो पार्टीबाट गाउँपालिका प्रमुख जित्ने पहिलो उमेदवार हुन् ।

उनि सो पार्टीबाट लुम्विनी अञ्चलमै खाता खोल्ने पहिलो व्यक्ति हुन् । त्यस्तै नेकपा एमाले संग जिल्लाभर तालमेल गरे पनि राष्ट्रिय जनमोर्चाबाट कालिगण्डकीकी तारा थापा सवै भन्दा ठुलो पद उपप्रमुख जित्ने उनि सो पार्टीको पहिलो र एक मात्र महिला हुन् ।

जनमोर्चा संग तालमेल गरे पनि एमालेका टिकाराम ढकाल पराजित भएका छन् भने नेपाली कांग्रेसका वेद थापा मगर विजयी भएका छन् । थापाले ४२९८ मत प्राप्त गरी विजयी भएका हुन् ।

निकटतम प्रतिद्धन्द्धी ढकालले ३७७० मत ल्याएर पछाडी परेका थिए । उपप्रमुख तारा थापाले ३८५६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका ओमप्रसाद न्यौपानेले ३४११ मत ल्याएका थिए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव