2026-07-25 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई दीपकराजको शुभकामना : तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस्

काठमाडौँ | कलाकार दीपकराज गिरीले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने चाँडै छुट्ने विश्वास गरेका छन् ।

लामिछानेलाई भेटेको तस्वीर सार्वजनिक गर्दै गिरीले यस्तो बताएका हुन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘…तपाईं दोषी हो वा निर्दोषी त्यो त मैले भन्ने कुरा होइन तर, धेरै मानिसको विश्वास छ तपाईं निर्दोष हुनुहुन्छ ! यदि त्यस्तै हो भने तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस् शुभकामना !’

मन्त्री हुँदा नभेटे पनि हिरासतमा रहेको बेलामा मन लागेर भेट्न गएको उनले बताए ।

उनले लेखेका छन्:

म थुनामा भेट्न गए उहॉलाइ …
प्रहरीले क्यामारा ढोका मैं लियो
त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन …
मलाइ सत्तामा भएका मान्छे संग खासै भेटन मन लाग्दैन !!!
त्यसैले उहॉ मन्त्री हूदॉ पनि भेटघाट भएन मेरो !
तर थुनामा चाहि भेटन जान मन लाग्यो …
भन्छन नि साथिलाइ सुखमा होइन दुखमा
सम्झनु पर्छ ….उहॉ संगको भेटमा उहॉ आत्म बिश्वासी हुनु हुन्थ्यो डर त्रास वा हिनताबोध केहि थिएन !
तपाइ दोषि हो वा निर्दोषी त्यो त मैले भन्ने कुरा होइन
तर धेरै मानिशको बिश्वास छ तपाइ निर्दोष हुनुहुन्छ !
यदि त्यस्तै हो भने तपाइलाइ चॉढै बाहिर भेट्न पाइयोस…..शुभकामना !!!
चूप लाग भन्छन साथिहरू बोल्ने बानि छ के गर्ने ???

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक