2026-09-12 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आजदेखि पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु हुँदै

पोखरा | फेवातालको सिरान फेवाफाँटमा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै छ।

महोत्सवमा हट एयर बेलनबाट ५ हजार मिटरसम्म उडान भरेर अन्नपूर्ण, माछापुच्छ्रे धौलागिरीलगायतका हिम शृंखला, फेवाताल, पोखरा बजारको अवलोकन गर्न सकिने गरी एकैपटक विभिन्न रंगका १७ वटा बेलुन उडान हुने महोत्सव हुन लागेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए।

पोखरा र समग्र नेपालको पर्यटन प्रबद्र्धन गर्न अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव हुन लागेको उनले बताए। महोत्सव फेवातालको सिरान पामे फाँटमा हुने गरी तयारी गरिएको छ| अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पुस ९ देखि १७ गते सम्म महोत्सव हुने छ।

महोत्सवमा बिहान ६ बजे अघिदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म हट एयर बेलुनमा उडेर अन्नपूर्ण हिम शृंखला, ताल, पोखरा बजार, फेवाको मुहान क्षेत्रका अवलोकन गर्न सकिने गरी तयारी गरिएको बेलुन नेपालका अध्यक्ष बाडेले बताए। बेलुका ७ बजेदेखि ८ बजेसम्म बेलुन नाइट ग्लो गरिने पनि उनले जानकारी दिए।

महोत्सवमा नेपालसहित, अमेरिका, बेलायत, अष्टे«लिया, स्पेन लिथुआनिया, थाइल्यान्ड, जापान, इटाली लगायतका १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरूको सहभागिता रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस