2026-07-11 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लालीगुराँस नगरपालिका घोषणाले बसन्तपुरबासी हर्षित

प्रकाश धौलाकोटी/असोज १, तेह्रथुम । सरकारले तेह्रथुमको बसन्तपुर सहित विभिन्न गाविसलाई मिलाएर लालीगुराँस नगरपालिका घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषदकोे बैठकले स्थानीयबासीको मागलाई मध्यनजर गर्दै बसन्तपुर, सोल्मा, सुङनाम, दाँगपा र फुलेक गाविसलाई समेटेर ‘लालीगुराँस’ नगरपालिका घोषणा गरेको हो । नगरपालिका घोषणा सँगै बसन्तपुरबजारबासी हर्षित बनेका छन् ।

नगरपालिका घोषणाको माग गर्दै यहाँका राजनीतिक दल, बुद्धिजिवी र स्थानीय नागरिक समाजले पटक पटक माग गर्दै आएका थिए ।

नगरपालिका घोषणा सँगै अब बसन्तपुर क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासमा थप बल पुग्ने लालीगुराँस पर्यटन विकास तथा प्रवद्र्धन समाजका महासचिव लक्ष्मण तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस