२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

निर्वाचनमा कांग्रेसले हार्नुको रहस्य खुल्यो ! कांग्रेस भित्रै यस्तो अन्तरघात (अडियो सहित)

२०७४, २ श्रावण सोमबार ०७:५१

साउन २, गुल्मी | गुल्मीमा दोश्रो संविधानसभा देखि शक्तिशाली पार्टीका रुपमा  पुनः उदय भएको नेपाली कांग्रेसले हार्नुको पछाडी पार्टी भित्रै अन्तरघात भएको हामीलाई प्राप्त अडियो रेकर्डबाट खुलासा भएको छ । 

हामीलाई एकजनाले आफ्नो परिचय गोप्य राखिदिने सर्तमा यो अडियो उपलब्ध गराएका हुन् । 

अन्य स्थानमा भन्दा पनि पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई रेसुङ्गा नगरपालिकाबाट हराउनमा पार्टीकै एक जिम्मेवार व्यक्ति लागेको अडियो रेकर्ड कुराकानीबाट रहश्य खुलेको हो । अडियोमा गुल्मी कांग्रेसका पार्टी सचिव (अडियो रेकर्ड अनुसार) ले चुनावको अन्तिम समयमा आएर आफ्ना निकट साथीहरुसंग भनेका छन्–‘अव भुवन पनि फस्यो, शालिक पनि फस्यो पालो मेरै आउने भयो ।’ उनले भुवनप्रसाद श्रेष्ठले हार्दै छ, अव उ फँस्यो,  पार्टी सभापति पनि अव हुने मैं हो, प्रदेशको टिकट पनि पाउने मैले नै हो भनेर साथीहरुसंग हौंसिएका छन् । यसबाट पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई सिध्धाउनमा गुल्मी कांग्रेसको एक पक्ष कम्मर कसेर लागेको संकेत देखिएको छ ।

अडियो सुन्नुस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी