लोकेन्द्र प्रशाद जोशी/साउन १०, दार्चुला । दार्चुलामा हालसम्म ९८ प्रतिशत रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालयल दार्चुलाले जनाएको छ । 

कुल रोपाइ हुने ४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन १०, दार्चुला । दार्चुलामा हालसम्म ९८ प्रतिशत रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालयल दार्चुलाले जनाएको छ । 

कुल रोपाइ हुने ४"/>

2026-06-27 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दार्चुलामा ९८ प्रतिशत रोपाइ सम्पन्न

2017-07-25


लोकेन्द्र प्रशाद जोशी/साउन १०, दार्चुला । दार्चुलामा हालसम्म ९८ प्रतिशत रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालयल दार्चुलाले जनाएको छ । 

कुल रोपाइ हुने ४४ सय ८० हेक्टर जमिन मध्ये हालसम्म ४३ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको कृषि प्राबिधिक हरीदत्त जोशीले जानकारी दिनुभयो ।

जिल्लाको रोपाइ बढि हुने महाकाली नरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्य शिखर नगरपालिका र मार्मा गाउँपालिकामा अधिकांश रोपाइ सकिएको छ । समयमै पानी नपर्दा रोपाइ ढिलाइ भएपनि असार देखिको निरन्तरको वर्षाका कारण रोपाइ प्रतिशत बृद्धि भएको जोशीले बताउनुभयो ।


दार्चुलाको ३६ सय २५ हेक्टर जमिनमा सिचाइ सुविधा पुगेकोछ भने ८ सय ५५ हेक्टर क्षेत्रफल जमिनमा अहिले पनि आकाशे पानीको भरमा सिचाइ गरिने गरेको छ ।

सिञ्चीत जमीनमा करिब सतप्रतिषत रोपाइ सम्पन्न भएपनि पाको जमीनमा केहि रोपाइ बाकी रहेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी