२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

मनकामनामा माइक्रोबस दुर्घटना : मृतक र घाइतेको सनाखत

१९ फाल्गुन २०८१, सोमबार १३:४२

काठमाडौँ | मनकामनामा भएको माइक्रोबस दुर्घटनाका मृतकको सनाखत भएको छ । सहिद लखन गाउँपालिका ३ कान्टारमा सोमबार बिहान ११ बजे भएको माइक्रोबस दुर्घटनामा परी खैरहनी गाउँपालिका २ टाँडीपर्सा चितवन बस्ने ३७ बर्षका पदमबहादुर दर्जीको मृत्यु भएको हो ।

मनकामनाको दर्शन गरी फर्कने क्रममा भएको सो दुर्घटनामा परी सोही ठाउँका हरिकला परियार, गीता परियार, रितेश परियार, सन्ध्या परियार रुपा परियार घाइते भएका छन् । त्यस्तै सञ्चिता आले, प्रमिला राना, बिमला परियार, राजु परियार, सुवना परियार, अभिषेक परियार, अनिशा परियार र अर्जुन परियार घाइते भएका छन् ।

घाइते सबैको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । कच्ची सडकबाट १५ मिटर तल पल्टेर अनटेस्ट इभी माइक्रोबस दुर्घटना भएको डिएसपी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ