४ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीनले गर्यो नयाँ रकेट प्रक्षेपण

२ चैत्र २०८१, शनिबार १७:५७

एजेन्सी । चीनले शनिबार लङ मार्च २डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।

रकेटले उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दिउँसो १२:११ बजे प्रक्षेपण गरेको हो ।

गाओजिङ ३०२ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पठाएको हो । जसले गर्दा रिमोट सेन्सिङ स्याटेलाइट अन्तरिक्षमा स्थापित भएको सीसीटीभीप्लसले जनाएको छ ।

उक्त मिसनले तियानयान २३ उपग्रह पनि प्रक्षेपण गरेको छ । लङ मार्च शृङ्खलाका रकेटहरूको ५६४ औं उडान मिसन हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्री ओलीको आग्रह आज राष्ट्रियसभाको बैठक पनि बस्दै, यस्तो छ कार्यसूची ! एसइई परीक्षाको तयारी पूरा, यसवर्ष ५ लाख १४ हजार विद्यार्थी सहभागी हुने एमालेको सचिवालय बैठक आज बस्दै प्रतिनिधिसभाको बैठक बस्दै, यी विधेयकमाथि छलफल हुने हेर्नुहोस, सोमबारको विदेशी मुद्राको विनिमय दर देशका केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय आफ्नो फोटो जलाउनेलाई पक्राउप्रति प्रचण्डको आपत्ति नेप्से परिसूचकमा २१ अङ्कको गिरावट राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित) होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको हत्या प्रकरण: सडकमा शव राखेर प्रदर्शन, जलेश्वर-जनकपुर सडक ठप्प उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु अमेरिकी भिसा नपाउने सूचीमा भुटान: नेपालको शरणार्थी काण्ड दोषी भएको भुटानी मिडियामा चर्चा सामाजिक सञ्जालमा प्रचण्डको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी नेपाल र हङकङबीचको खेल रद्द यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता मुख्यमन्त्रीको निर्देशनपछि सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी बल कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने छलफल सुरु भएको माओवादीको खुलासा