Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रिजवनको प्रस्तुति ‘पुर्णिमाको जुन बनि…’ युटूवमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १७, काठमाडौँ | सप्तरीको लौनिया ८ मा जन्मिएर नव गायकको परिचय बनाउने क्रममा रहेका रिजवन खानको आफ्नो पहिलो प्रस्तुति 'पुर्णिमाको जुन बनि तिमी' बोलको गीत युटुबमा हेर्न सकिन्छ ।

काठमाडौँको एक्टिभ कलेजमा स्नातक अध्ययनरत रिजवनले पहिलो गीत भएकाले यस गीतबाट गायन क्षेत्रमा धेरै कुराको ज्ञान हाँशिल गरेको बताए । उनले यही गीतको प्रेरणाले आगामी दिनमा थप राम्रो प्रस्तुति दिने बताए ।

रिजवनको पहिलो गीत नेपाली भाषामा आइसकेको भएपनि अब उनले छिट्टै बजारमा नयाँ प्रस्तुतिहरु दिने तयारी गरेका छन् । जसमध्य छिट्टै मैथिली भाषाको एल्बममा उनले ६ वटा गीत पस्कने तयारी छ । साथै नेपाली भाषामा भिडियो सहितको 'हिउँचुलीमा हिउँ झर्यो फरर' बोलको म्युजिक भिडियोको तयारी रहेको छ ।

बिभिन्न भाषामा अब्बल रिजवनले नेपाली सहित मैथली, भोजपुरी, हिन्दि र उर्दु लगायतको भाषामा गीत गाउन सक्ने खुबी रहेको सुनाए ।

हेरौं उनले गाएको गीत/साथमा रिजवन आफै  अभिनित भिडियो