१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ठांटी वडा नम्बर ४ र ५ छाउपडि गोठमुक्त वडा घोषणा

१३ भाद्र २०७२, आईतवार ००:३९

chhaupadiकमल रावल, भदौ १३, अछाम
ठाँटी गाबिसको वडा नम्बर ४ र ५ लाई एक कार्यक्रमका बिच सयुक्त रुपमा छाउपडि गोठमुक्त वडा घोषणा गरिएको छ । वडाका महीनावारी हुने महिला तथा कीशोरि सुरक्षित तरिकाले घरमै बस्न थालेपछि छाउपडि गोठ मुक्त वडा घोषणा गरिएको हो ।

निगरानि समितीका संयोजक साबित्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा वल्र्ड भिजन ईन्टरनेशल नेपाल अछामका बिकास संयोजक चन्द्र राना प्रमुख अथिती रहनु भएको थियो ।

नेकपा एमालेका अनिल शाह, वाक नेपालका केवल सिह बुढा, शिक्षक लाल बहादुर रावल, कल्पीत खडका लगाएतले मन्तव्य राख्नु भएको थियो । मना बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन लाल बहादुर चदाराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार