साउन २३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–३, ह्वाकुमा रहेको फाल्गुनन्द सामुदायिक सिकाई केन्द्रलाई स्थानीय एक पविारले भवन निर्माण गरी हस्तान्तरण गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–३, ह्वाकुमा रहेको फाल्गुनन्द सामुदायिक सिकाई केन्द्रलाई स्थानीय एक पविारले भवन निर्माण गरी हस्तान्तरण गरेको "/>

2026-09-07 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमको आठराईमा सिकाई केन्द्रका लागि भवन


साउन २३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–३, ह्वाकुमा रहेको फाल्गुनन्द सामुदायिक सिकाई केन्द्रलाई स्थानीय एक पविारले भवन निर्माण गरी हस्तान्तरण गरेको छ । 

ह्वाकुको हाङ्याक्मा गाउँ बस्ने स्व.देउमान इङनामकी श्रीमती डिकमाया ईङनाम र उनका छोरा तथा भतिजाले सामुदायिक सिकाई केन्द्रका लागि भवन निर्माण गरी हस्तान्तरण गरेका हुन् । 

नवनिर्मित भवनमा सिकाई केन्द्रको कार्यालय समेत उद्घाटन भएको छ । सिकाई केन्द्रको भवनका लागि ईङनाम परिवारले दुई लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क उपलब्ध गराई सोही जग्गामा ६ लाख २० हजार रुपैयाँ लागतमा भवन निर्माण गरिदिएका हुन् । 

भवन निर्माणका लागि हाल युकेमा कार्यरत स्व. देउमानका छोराहरु डम्बर र गणेशचन्द्र तथा भतिजा जुमन ईङनामले आर्थिक सहयोग गरेका स्थानीय सरस्वती माविका प्रधानाध्यापक अकलबहादुर ईङनामले जानकारी दिए । भवन निर्माणपछि सिकाई केन्द्रको कार्यालय सन्चालनका लागि सहज भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित