२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगला नेरा उच्च मावि ओलिगाउमा डिम्लोमा ईञ्जीनियँरिग अनुगमन

२० भाद्र २०७२, आईतवार ०८:३६

कमल रावल । भदौ २० अछाम । मंगला नेरा उच्च मावि ओलिगाउमा डिम्लोमा ईञ्जीनियँरिग कक्षा संञ्चालनका लागि उच्च माध्यामिक शिक्षा परिषदको टोलिले स्थलगत अनुगमन गरेको छ ।

anugaman

परिषदका अधिकृत राजन पाण्डेको नेतृत्वमा आएको टोलिले आगामि दिनमा ११ र १२ डिम्लोमा ईञ्जीनियँरिग कक्षाका लागि दिन सकिने विषहरुको बारेमा जानकारी गराएको छ । विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक स्थितको बारेमा जानकारी लिनु भएको थियो । उहाँले प्राविधिक शिक्षा संञ्चालनका लागि विद्याँलयमा सबै भौतिक पुर्वाधार तथा जनशक्ति रहेकाले केन्द्रमा सही तथ्य रिपोर्ट आफनो तर्फ पेश गर्ने उहाले बताउनु भयो । ओलिगाउमा प्राविधिक शिक्ष् सञ्चालनका लागि सबै अभिभावक लागि परेकाले आफनो तर्फ बाट कुनै कसर बाकी नराख्ने उहाँले बताउनु भयो । अछाममा उच्च शिक्षाका लागि कुनै प्राविधिक शिक्षा नभएकाले यो ठाउमा हुन जरुरी रहेको उहाले बताउनु भयो ।

अनुगमनको क्रममा अछामका जिल्ला शिक्षा अधिकारी सुरेश कुमार जोशिले विद्यालयको समग्र विकासका लागि आफनो कार्यालयको तर्फबाट कुनै कसर बाकी नराख्ने बताउनु भयो । यसका लागि सबै अभिभावक एकजुट भई अघि बढनु पर्ने बताउनु भयो । यसअ अघि ३ बर्ष अघि देखि नै ओलिगाउमा शिक्षा ९ देखि नै लागु हुने गरि सिभिल ईञ्जीनियरिग शिक्षा जारी रहेको छ । यस भन्दा अघि सिटिभिटिको टोलिले समेत अनुगमन गरिसकेको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । स्थलगत अनुगमनमा इञ्जिनियर शुसन श्रेष्ठ, समाजसेवि तथा नेपाल राष्टिय शिक्षक सगठन अछामका अध्यक्ष नर बहादुर रावल, विद्यालयका पुर्व अध्यक्ष रमेश बहादुर रावल, अध्यक्ष मिन बहादुर रावल विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थि लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान