२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाले लाहोरमा रहेका आफ्ना कर्मचारीहरू र नागरिकलाई ‘सुरक्षित स्थानमा’ सर्न निर्देशन

२०८२, २५ बैशाख बिहीबार १७:३९

काठमाडौँ । पाकिस्तानस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई ‘सुरक्षित स्थानमा’ सर्न निर्देशन दिएको छ ।

लाहोर र यसको उपनगरीय क्षेत्रको हवाई क्षेत्रमा ‘ड्रोन विस्फोट’ र भारतद्वारा हुने ‘सम्भावित हवाई घुसपैठ’लाई ध्यानमा राख्दै पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो ।

“महावाणिज्य दूतावासले प्रारम्भिक रिपोर्टहरू प्राप्त गरेको छ कि पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थल नजिकैका क्षेत्रहरू खाली गराउन सक्छन्,” अमेरिकी महावाणिज्य दूतावासको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ ।

“जो अमेरिकी नागरिक यी क्षेत्रमा छन्, उनीहरू यदि सम्भव हुन्छ भने त्यहाँबाट सुरक्षित स्थानमा जानुपर्छ,” अमेरिकी महावाणिज्य दूतावासले आफ्ना नागरिकलाई सुझाव दिएको छ । बीबीसी

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने