2026-07-26 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षमानलाई प्रधानमन्त्रीको जवाफ-“पैसावाद कि मान्छेवाद ल्याउने भन्दा मान्छेवाद ल्याउने नि !”

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आसेपासे पुँजीवाद (कोर्नी क्यापिटलिज्म)लाई कुनै महत्त्व नदिने बताएका छन् । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले समाजवादी अर्थतन्त्रलाई सरकारले महत्त्व दिने बताए ।

“पैसावाद कि मान्छेवाद ल्याउने भन्दा मान्छेवाद ल्याउने नि ! अहिलेको सरकारले आसेपासे पुँजीवादलाई कुनै प्रसय तथा महत्त्व दिँदैन,” प्रधानमन्त्री ओलीले भने ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद वर्षमान पुनले बैठकमा सरकारले आसेपासे पुँजीवादलाई प्रसय दिएको आरोप लगाएका थिए । उनले नेपालमा स्वार्थ समूहका रूपमा आसेपासे पुँजीवाद मौलाएको टिप्पणी गरेका थिए ।

“विश्व पुँजीवादमा मूल समस्या भनेको कोर्नी क्यापिटलिज्म अथवा आसेपासे पुँजीवाद हो । नेपालमा पनि आसेपासे पुँजीवाद बिचौलिया समूहको रूपमा भित्रिरहेको छ,” प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा उनले भनेका थिए, “यो प्रभाव कसरी कम गर्न सक्छ नीति तथा कार्यक्रमले सुशासनमार्फत ? मेरो यो जिज्ञासा रहेको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ