२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशासन नसुधारिकन पानीजहाज र मोनोरेलको सपना देखाएर मात्रै नहुने :रास्वपा सांसद झा

२०८२, ३० बैशाख मंगलवार १५:०४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासन नसुधारिकन पानीजहाज र मोनोरेलको सपना देखाएर मात्रै नहुने बताएका छन् । विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्दै उनले देशमा सुशासन सुधार गर्नुपर्ने अवस्था रहेको भन्दै सरकारले भने अर्कै सपना देखाउने गरेको उल्लेख गरे ।

उनले आवश्यकता र सरकारको प्राथमिकता फरक भएको भन्दै सुशासनको विषयमा जोड दिन आग्रह गरे । ‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज उद्घाटन गर्ने काम हुँदै छ,’ उनले भने ।

सरकारको आकार धेरै भएको उल्लेख गरे । सङ्घीयताको सबलीकरणका लागि धेरै संस्था खोल्यौँ पनि बन्द गर्नुपर्ने संस्था भने बन्द नभएको उनले बताए । तीन वर्षअघिको बजेटले ११२ वटा संस्था बन्द गर्ने भनेकोमा नभएको उनको भनाइ छ । आगामी दिनमा साङ्गठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधिका परिवर्तन गर्न उनले सरकारलाई सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने