2026-10-07 08:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गर्मीमा फोन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु ,नभए दुर्घटना हुन सक्छ ……….

काठमाडौँ । गर्मीमा फोन पड्किएको खबरहरू निकै सुन्नमा आउँछन् । गर्मीमा चार्जमा राख्दा स्मार्टफोन तात्छन् । फोन ओभरहिट हुँदा दुर्घटना समेत हुन सक्छन् । फोनलाई चार्जमा राख्दा केही कुरालाई ध्यान दिने हो भने यस्ता दुर्घटनाबाट बच्न सकिन्छ ।

चार्जमा राखेर फोन नचलाउनुस् 

चार्जमा राखेको अवस्थामा फोन चलाउनु हुन्न । केही मानिस त फोन चार्जमा राखी राखी नै फोन गर्ने, भिडियो कल गर्ने वा गेम खेल्ने गर्छन् ।

तातो ठाउँमा मोबाइल नराख्नुहोस्

फोन चार्जमा राखी राखी प्रयोग गर्नु हुन्न । यस बाहेक पनि चार्जमा राखिराखेको समयमा फोनलाई धेरै तातो भएको ठाउँमा राख्नु हुन्न । फोनलाई घाममा पनि राख्नु हुन्न । स्मार्टफोनलाई चार्जमा राखेर तकियाले थिच्नु हुन्न । यसो गर्दा आगलागी हुन सक्छ ।

कभर हटाइदिनुस्

कहिलेकाँही कभरका कारण फोन निकै तातिन्छन् । गर्मीमा फोन कभरमा राखेकै अवस्थामा चार्ज गर्दा फोन ओभरहिट हुन्छ । फोनतरिकालाई ध्यानमा राखेर तपाईंले आफू र आफ्नो फोन दुबैलाई सुरक्षित राख्न सक्नु हुन्छ ।

ओरिजिनल चार्जरको प्रयोग
सबैभन्दा पहिला आफ्नो फोनलाई चार्जमा राख्दा ओरिजिनल चार्जरको मात्रै प्रयोग गर्नुहोस् । ओरिजिनल चार्जर छैन भने पनि सजेष्टेड चार्जरबाट मात्रै चार्ज गर्नु पर्छ । फोन छिटै चार्ज गर्ने चक्करमा कतिपयले फाष्ट चार्जरको प्रयोग गर्छन् । तपाईंको फोनले फाष्ट चार्जिङ सपोर्ट गर्छ भने त ठीकै छ । सपोर्ट गर्दैन भने चाँहि यसरी चार्ज गर्दा फोन बिग्रन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए