2026-11-01 10:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा लोक सेवा आयोगको प्रशंसा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति जनताको विश्वास सुदृढ हुँदै गइरहेको भन्दै आयोगको निष्पक्षता, पारदर्शिता र योग्यता-आधारित प्रणालीको सराहना गरेका छन्।

लोक सेवा आयोगको हिरक जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोगले दीर्घकालीन रूपमा निजामती, सुरक्षा निकाय तथा संगठित संस्थाहरूमा योग्य जनशक्ति छनोट गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

प्रधानमन्त्री ओलीले, आयोगलाई आवश्यक स्रोत-साधन उपलब्ध गराउने तथा वार्षिक प्रतिवेदनमार्फत आउने सुझावहरू कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरूले ध्यान आकर्षण गराएका छन्।

उनले आयोगप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक सहयोगका लागि सरकारले सदैव तत्पर रहने प्रतिबद्धता जनाए।

समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगले योग्यता र निष्पक्षताका आधारमा काम गरेर युवा पुस्तामाझ विश्वास बढाएको र राष्ट्रसेवामा सबैलाई प्रेरित गर्ने वातावरण बनाउँदै लगेको विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द