२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दाउन्नेमा १२ घण्टादेखि सडक जाम, डाइभर्सनमार्फत सवारी सञ्चालन सुरू

४ असार २०८२, बुधबार १७:४४

काठमाडौँ । गएरातिको अविरल वर्षाले सडक हिलो भएपछि दाउन्ने सडकखण्डमा सवारी अवरुद्ध भएको छ। हिलोमा गाडी फसेपछि महेन्द्र राजमार्गको पश्चिम नवलपरासीको भुताहा देखी पूर्व नवलपरासीको चोरामारासम्म करिब ४५ किलोमिटर क्षेत्रमा लामो जाम सिर्जना भएको हो।

कावासोती इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज बन्जराका अनुसार बुधबार बिहान ५ बजेदेखि गाडीहरू फस्न थालेका थिए। हाल स्थिति सामान्य बनाउने प्रयासस्वरूप वैकल्पिक मार्ग (डाइभर्सन) निर्माण गरी एकतर्फी सवारी सञ्चालन सुरू गरिएको छ।

ठूलो संख्यामा सवारी साधन जाममा परेकाले अझै केही समय जाम रहन सक्ने अनुमान गरिएको छ। यद्यपि, सुरक्षाकर्मी तथा सडक डिभिजन कार्यालयको टोलीले अवरुद्ध सडक खुलाउन निरन्तर प्रयास गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ