२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोद्वारा स्वास्थ्यका कारण सबै कार्यक्रम रद्द

१८ असार २०८२, बुधबार १७:२४

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोले मङ्गलबार राति बिरामी परेपछि जुलाईका लागि तय भएका सबै कार्यक्रम रद्द गरेको बताउनुभएको छ ।

उहाँ विरामी भई आपतकालीन उपचारको आवश्यक परेकोले आगामी महिनाका कार्यक्रम रद्द गर्नुपरेको उहाँको परिवारले जनाएको छ ।

बोल्सोनारोले पूर्व राष्ट्रपतिद्वारा हस्ताक्षरित र उहाँका छोरा फ्लाभियोले एक्समा प्रकाशित गरेको संक्षिप्त वक्तव्यमा भन्नुभएको छ, “मलाई लगातार बाडुली लाग्ने र वान्ता हुने समस्या भएको र यसले बोल्न समेत समस्या भएको छ ।”

सन् २०१८ मा छुरा प्रहारबाट उत्पन्न आन्द्राको समस्याका कारण ७० वर्षीय नेताको गत अप्रिलमा शल्यक्रिया गरिएको थियो । उहाँविरूद्ध ब्राजिलको सर्वोच्च अदालतमा कथित ‘कू’ को अभियोगमा मुद्दा चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य