३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्वी चीनमा आँधीको चेतावनी जारी

२३ असार २०८२, सोमबार १५:४४

पुर्वी चीनको झेजियाङ्ग प्रान्तमा सोमबार डानस नामक आँधीका कारण जनजीवन प्रभावित हुनसक्ने चेतावनी जारी गरिएकोे छ । चीनमा यो वर्षको चौथो आँधी हो ।

प्रान्तको मौसम विज्ञान विभागका अनुसार डानस ताइवानको चियाई सहरको तटमा अवतरण गरेपछि उत्तरतर्फ अघि बढ्ने क्रम जारी रहेको छ ।

समुद्रको मध्य क्षेत्रमा अवतरण भएको यो आँधीले जुलाई–८ मा झेजियाङको ताइझोउ र छिमेकी फुजियान प्रान्तको फुझोउ बीचको तटमा पुनः जनजीवन प्रभावित पार्ने अपेक्षा गरिएको छ ।

डानासका कारण जुलाई ७ देखि ९ सम्म, मध्य र दक्षिणी झेजियांङ साथै नजिकैको तटीय क्षेत्रहरूमा ६० देखि ९० मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने केही क्षेत्रहरूमा ३५० मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना छ ।

झेजियाङका सबै तटीय क्षेत्र र विभागहरूलाई आँधीकोे मार्गलाई सावधानीपूर्वक निगरानी गर्न, संयुक्त परामर्शलाई बलियो बनाउन र आकस्मिक योजना अनुरूप रोकथामका उपायहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली