2026-09-05 03:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पृथ्वीको तीव्र घुमाइले दिन छोटिँदै, वैज्ञानिकहरू चिन्तित

काठमाडौँ | पृथ्वीको घुमाइ गत वर्षको तुलनामा यस गर्मीमा तीव्र भएको पाइएको छ, जसका कारण दिनको लम्बाइ केही अंशले घटेको छ। जुलाई १० मा २४ घण्टाभन्दा १.३६ मिलिसेकेन्ड छोटो दिन मापन गरिएको छ। आगामी जुलाई २२ र अगस्ट ५ मा पनि यस्तै छोटो दिन हुने अनुमान छ।

पृथ्वीको घुमाइमा अनियमितता चन्द्रमाको गुरुत्व, मौसमी परिवर्तन र पृथ्वीको तरल केन्द्रका कारण हुन्छ। यस्ता साना समय फरकले दीर्घकालीन रूपमा प्रविधि क्षेत्रमा असर गर्न सक्छन्।

यसलाई ट्र्याक गर्न सन् १९५५ यता ‘एटोमिक क्लक’ प्रयोग हुँदै आएको छ, जसले परमाणुको कम्पन मापन गरी यूटीसी समय निर्धारण गर्छ। यूटीसी नै अन्तर्राष्ट्रिय समयको आधार हो। वैज्ञानिकहरूले पृथ्वीको घुमाइ अझ अनियमित भएमा वाईटूकेजस्तै प्रविधिक संकट आउन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार