2026-09-05 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पले थाइल्यान्ड र कम्बोडिया तत्काल युद्धविराम वार्ता गर्न सहमत भएको दाबी गरे

काठमाडौँ | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया तत्काल युद्धविराम वार्ता गर्न सहमत भएको दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले ३ दिनदेखि चलिरहेको सीमा विवादका बीच दुवै देशसँग प्रत्यक्ष कुरा गरेको र उनीहरू युद्धविरामका लागि संवाद गर्न तयार रहेको दाबी गरेका हुन्।

यस क्रममा आफूले द्वन्द्व जारी रह्यो भने अमेरिकाले उनीहरूसँग कुनै पनि व्यापार सम्झौता नगर्ने चेतावनी पनि दिएको ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, दुवै पक्ष तत्काल युद्धविराम र शान्ति चाहन्छन्। मैले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाईसँग छुट्टाछुट्टै कुरा गरेको छु।

यसैबीच, थाई प्रधानमन्त्री फुम्थमले ट्रम्पलाई धन्यवाद दिँदै थाइल्यान्ड युद्धविरामका लागि तयार रहेको तर यसका लागि कम्बोडिया पनि गम्भीर हुनुपर्ने बताएका छन्। बिहीबारदेखि थाइल्यान्ड र कम्बोडियाका सेनाबीच जारी झडपमा दुवैतर्फ गरेर ३३ जनाको मृत्यु भइसकेको छ भने हजारौँ मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ