Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

ग्रामीणस्तरमै पशु उपचार सेवा दिइनेः पशुपक्षी राज्यमन्त्री

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २९, रसुवा।</b> पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले पशुलाई ग्रामीणस्तरमै एथेष्5जनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुA4र उठाउन लागू भएको हिमाली परियोजनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुँवरले रासससँग कुराकानी गर्दै पशु उपचारका लागि प्रत्येक गाउँपालिकामा ल्याबसहितको उपकरण र यथेष्ट प्राविधिक व्यवस्थापन गरी सेवा दिन आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग पत्राचार भइरहेको बताउनुभयो ।&nbsp;</p><p>उहाँले हिमाली परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठूलो भारको र ट्राउट माछा तथा बाख्रापालन क्षेत्रको स्थलगत निरीक्षण गरी परियोजनाको लगानी र किसानको मिहेनत समेतको प्रशंसा गर्दै सबै किसानलाई मिहेनती बनाउने जागरण ल्याउनुपर्ने बताउनुभयो ।&nbsp;</p><p>रसुवा र केरुङका अधिकारीबीच सम्पन्न सीमा बैठकमा व्यापारिक कारोबारको चापलाई दृष्टिगत गर्दै रसुवागढीबाट केरुङको पाङसिङका लागि दैनिक १०० देखि १२० सम्म नेपाली ट्रक कन्टेनर छोड्ने चिनियाँ अधिकारीले सहमति जनाएको र आज बिहानैदेखि सहमति कार्यान्वयन हुन थालेको रसुवाका प्रजिअ हिरादेवी पौडेलले बताउनुभयो ।&nbsp;</p><p>यसअघिका प्रशासकले पटक पटक आग्रह गरे पनि दैनिक ५० वटा मात्र ट्रक कन्टेनर छोड्ने गरेको अवस्थामा बर्सातको समय विद्यमान रहेको र नेपाल तर्फको सडक साँघुरो भएका कारण दुई देशको सीमा बैठकमा आफूले विशेष पहल गरेको बताउँदै प्रजिअ पौडेलले अबका दिनमा नेपाली ट्रक कन्टेनरले सडक किनारामा पार्किङ गर्ने समस्या क्रमशः हट्दै जाने बताउनुभयो । रासस&nbsp;</p>