2026-10-22 02:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसमा करिब ४५० वर्षपछि ज्वालामुखी विस्फोट

काठमाडौँ | रुसको पूर्वी कामचटका क्षेत्रमा करिब ४५० वर्षपछि क्रासेनिनिकोभ ज्वालामुखी विस्फोट भएको छ । सन् १५५० यता निष्क्रिय रहेको यो ज्वालामुखीबाट धुवाँ ६ हजार मिटर उचाइसम्म पुगेको रुसी आपत्कालीन मन्त्रालयले जनाएको छ । विस्फोटको धुवाँ प्रशान्त महासागरतिर फैलिएको र बस्ती क्षेत्रमा खरानी नखसेको मन्त्रालयले जानकारी दिएको छ । जोखिमका कारण ‘सुन्तला’ स्तरको उड्डयन चेतावनी जारी गरिएको छ, जसले उडानमा असर पार्न सक्छ ।

यो विस्फोट कामचटकाकै क्लुचेभस्कोय ज्वालामुखी सक्रिय भएसँगै भएको हो । क्लुचेभस्कोय युरोप–एसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी हो र सन् २००० यता १८ पटक विस्फोट भइसकेको छ । हालै आएको ८.८ म्याग्निच्युडको भूकम्पपछि यी दुबै ज्वालामुखी सक्रिय भएका हुन् ।

भूकम्पपछि जापान, हवाई र इक्वेडरका तटीय क्षेत्रमा सुनामी चेतावनी जारी भएको थियो । सबैभन्दा ठूलो क्षति रुसमै भएको थियो, जहाँ सेभेरो–कुरिल्स्क बन्दरगाहमा सुनामीले माछा उद्योग डुबाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ