पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृष"/>
१२ माघ २०८२, आईतवार
कृषि गतिबिधी

कृषकको दबाबपछि गाउँपालिकाले सच्चायो कदम गाडी किन्ने र बाटो खन्ने बजेट कृषि र पशुपालनमा बिनियोजन

३० भाद्र २०७४, शुक्रबार ०४:१९

पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृषि र पशुपालनमा बिनीयोजन गरेको हो ।

जलजला गाउँपालिकाले कृषिमा १ करोड १० लाख र पशुपालनमा ६३ लाख गरि कृषि र पशुपालनमा १ करोड ७३ लाख बजेट बिनियोजन गरेको छ । यसअघि गाउँसभा हुँदा कृषि र पशु सेवा तर्फको बजेट गाउँपालिकामा गएको बारे जानकारी नभएपछि सडक, बिद्युत र सवारी साधन खरिदमा बिनियोजन भएकोमा यस पटक कृषकहरुको आवाज र सरोकारवाला कार्यालयको आग्रह पछि बजेट पुनरावलोकन गरिएको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिए । गाउँसभाले आर्थिक बर्ष २०७४÷७५ मा पशुपालन र कृषिमा बजेट बिनियोजन गरेको थिएन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह