2026-08-27 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

हराएका भनिएका काफ्ले कहाँ बसे १ साता ?

असोज २, अाेखलढुंगा । एक हप्ता अघि बेपत्ता भएका ओखलढुङगाको मोलुङ गाउँपालिका ५ का चन्दप्रसाद काफ्ले सम्पर्कमा आएका छन् । गत भदौ २६ गते बिहान घरैबाट बेपत्ता भएका ५१ बर्षिय काफ्ले आज बिहान १० बजे सम्पर्कमा आएका हुन् । आफु सिन्धुलीको खुर्कोटमा सकुसल रहेको र केही दिनमा घरआउने भनेर काफ्लेले फोन गरेको उनका ज्वाईं टंककुमार वाग्लेले जानकारी दिए ।

आफुले प्रयोग गर्ने मोवाईल पानीले भिजेर विग्रीएकाले तत्काल सम्पर्क गर्न नसकेको भएपनि सञ्चारमाध्यम मार्फत मानिस हराएको सुचना सार्वजनिक भएको थाहा पाएपछि परिवारलाई फोन गरेर आफु सकुसल रहेको काफ्लेले बताएको पारिवारीक स्रोतले  जनाएको छ । काफ्ले हराएपछि परिवारजनले उनको खोजबिन गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेको थियो । उनि सम्पर्कमा अाएपनि  याे  १ साता उनि कहाँ बसे भन्ने खुलेकाे छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल